बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०९:५३
वासिङटन डिसी 00:08

बाल्टीमोरमा संगिता थापामरसँग म्याग्दीबासी दोहोरीमा जम्नु जमे

इनेप्लिज २०७१ फागुन २६ गते ११:४० मा प्रकाशित

150310461

वाशिंटन डिसी – नेपाकी चर्चित दोहोरी गायिका संगिता थापामगरसंग अमेरिकाको बाल्टिमोर शहरमा म्याग्दीबासीहरू दोहोरीमा जम्नु जमेको खबर छ ।

फागुपूर्णिमा (होली) मनाउन सबैले अबिर लगाएका म्याग्दीबासीलाई दोहोरी गायिका संगिता थापामगरले नचाऊनु नचाईन् ।DSC08430

पुरूषतर्फ अर्का रास्ट्रिय कलाकार भगवान भण्डारीलाई सुमन बुढामगरले र संगितालाई शान्ती भण्डारीले साथ दिएका थिए ।

कार्यक्रमको शुरूमा करिब 200-300 जती म्याग्दीबासी उस्थित स्वागत समारोहमा, प्रमुख अतिथीको मन्तब्य दिँदै नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महतले बिदेशमा पनि नेपालको लोकसंस्क्रृतीको संरक्षण गर्न म्याग्दी समाजले गरेको सर्हानीय कार्यको प्रशंसा गर्नुभयो ।DSC08374

अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी, वाशिंटन डिसीका पूर्ब अध्यक्ष खेम भट्टचन, बानाका अध्यक्ष बिजय श्रेस्ठ, जनसम्पर्क समिति म्यारिल्याण्डका अध्यक्ष राज सेन्चुरी, डा. चक्र बुढाथोकी, कुल प्रसाद गुरूंग, एचबी भन्डारी, ई. कुलमणी आचार्य, एनआरएनको ऊपाध्यक्षका ऊमेदवारहरू मोहन थापा र र बिना थापा पनि म्याग्दी समाजको फागुपूर्णिमा रात्रीभोजमा ऊपस्थित थिए ।DSC08344

म्याग्दी समाजका अध्यक्ष राम प्रसाद भण्डारी (मुना फल्लेगाऊं) ले औपचारिक रूपमा सबैलाई स्वागत गरिएको उक्त स्वागत समारोह संस्थाका महासचिब Attorney ईन्द्र बहादुर थापा श्याम सिंगा बांस्कुनाले सन्चालन गरेका थिए ।

DSC08354

प्रतिक्रिया