बाल्टीमोरमा संगिता थापामरसँग म्याग्दीबासी दोहोरीमा जम्नु जमे
वाशिंटन डिसी – नेपाकी चर्चित दोहोरी गायिका संगिता थापामगरसंग अमेरिकाको बाल्टिमोर शहरमा म्याग्दीबासीहरू दोहोरीमा जम्नु जमेको खबर छ ।
फागुपूर्णिमा (होली) मनाउन सबैले अबिर लगाएका म्याग्दीबासीलाई दोहोरी गायिका संगिता थापामगरले नचाऊनु नचाईन् ।
पुरूषतर्फ अर्का रास्ट्रिय कलाकार भगवान भण्डारीलाई सुमन बुढामगरले र संगितालाई शान्ती भण्डारीले साथ दिएका थिए ।
कार्यक्रमको शुरूमा करिब 200-300 जती म्याग्दीबासी उस्थित स्वागत समारोहमा, प्रमुख अतिथीको मन्तब्य दिँदै नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महतले बिदेशमा पनि नेपालको लोकसंस्क्रृतीको संरक्षण गर्न म्याग्दी समाजले गरेको सर्हानीय कार्यको प्रशंसा गर्नुभयो ।
अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी, वाशिंटन डिसीका पूर्ब अध्यक्ष खेम भट्टचन, बानाका अध्यक्ष बिजय श्रेस्ठ, जनसम्पर्क समिति म्यारिल्याण्डका अध्यक्ष राज सेन्चुरी, डा. चक्र बुढाथोकी, कुल प्रसाद गुरूंग, एचबी भन्डारी, ई. कुलमणी आचार्य, एनआरएनको ऊपाध्यक्षका ऊमेदवारहरू मोहन थापा र र बिना थापा पनि म्याग्दी समाजको फागुपूर्णिमा रात्रीभोजमा ऊपस्थित थिए ।
म्याग्दी समाजका अध्यक्ष राम प्रसाद भण्डारी (मुना फल्लेगाऊं) ले औपचारिक रूपमा सबैलाई स्वागत गरिएको उक्त स्वागत समारोह संस्थाका महासचिब Attorney ईन्द्र बहादुर थापा श्याम सिंगा बांस्कुनाले सन्चालन गरेका थिए ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया