अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी
इनेप्लिज
२०७१ फागुन २५ गते २१:५३ मा प्रकाशित
नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी घोषणा गरेका छन् ।
संसदका उम्मेदवार बनेका तिवारी डेमोक्राटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रही काम गर्दै आएका छन भने उक्त क्षेत्रमा डेमोक्राटिक पार्टीका कोषाधक्ष्य भई काम गरि सकेका पनि छन् l
उनले अमेरिकाका राष्ट्रपति बराक ओबामाको चुनावी प्रचार तथा प्रसारमा पनि सक्रिय रुपमा सहभागिता जनाएका थिए l
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया