बुधबार, मंसिर १५ २०७८
काठमाडौं १६:१६
वासिङटन डिसी 05:31

अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी

इनेप्लिज २०७१ फागुन २५ गते २१:५३ मा प्रकाशित

jewan

नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी घोषणा गरेका छन् ।

संसदका उम्मेदवार बनेका तिवारी डेमोक्राटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रही काम गर्दै आएका छन भने उक्त क्षेत्रमा डेमोक्राटिक पार्टीका कोषाधक्ष्य भई काम गरि सकेका पनि छन् l

उनले अमेरिकाका राष्ट्रपति बराक ओबामाको चुनावी प्रचार तथा प्रसारमा पनि सक्रिय रुपमा सहभागिता जनाएका थिए l

प्रतिक्रिया