प्रहरी र एमाओवादी मोर्चाका कार्यकर्ताबीच झडप: यसरी रणभूमि मैदान बन्यो काठमाडौँ
इनेप्लिज
२०७१ फागुन १६ गते १०:५० मा प्रकाशित
काठमाडौँ। एनेकपा (माओवादी)को नेतृत्वमा ३० दलीय मोर्चाले सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै राजधानीको खुलामञ्चमा आज आयोजना गरेको आमसभामा भाग लिन रत्नपार्कतर्फ गइरहेका सयौँको सङ्ख्याका प्रदर्शनकारीले नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेपछि भएको झडपमा नौजना प्रहरी र छजना प्रदर्शनकारी घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार प्रदर्शनकारीले ढुङ्गामुढा गरेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भीड नियन्त्रण गर्न ११ ‘राउन्ड’ अश्रुग्यास ‘सेल’ प्रहार गरिएको थियो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया