दुर्घटनामा एकको मृत्यु, १२ घाइते
इनेप्लिज
२०७१ फागुन १६ गते ७:३७ मा प्रकाशित
इटहरी, १६ फागुन । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका– ४ का विकास भण्डारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।
शुक्रबार साँझ इटहरी उपमहानगरपालिका दक्षिण टान्सपोर्ट लाइनमा तीव्रगतिमा रहेको को १ ख ९००४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्ँिटदा भण्डारी गम्भीर घाइते भएका थिए ।
घाइते भण्डारीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया