बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १९:१५
वासिङटन डिसी 09:30

दुर्घटनामा एकको मृत्यु, १२ घाइते

इनेप्लिज २०७१ फागुन १६ गते ७:३७ मा प्रकाशित

accidentइटहरी, १६ फागुन । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका– ४ का विकास भण्डारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

शुक्रबार साँझ इटहरी उपमहानगरपालिका दक्षिण टान्सपोर्ट लाइनमा तीव्रगतिमा रहेको को १ ख ९००४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्ँिटदा भण्डारी गम्भीर घाइते भएका थिए ।

घाइते भण्डारीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया