बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं २३:५८
वासिङटन डिसी 14:13

सुमार्गीको १० अर्ब फुकुवा गरे प्रचण्ड वार्तामा बस्ने ?

इनेप्लिज २०७१ फागुन १५ गते १६:२८ मा प्रकाशित

prachanda-sumargi

– भूपेन्द्र आचार्य

केपी ओलीले एक कार्यक्रममा भनेका थिए– १० अर्ब दिए एमाओवादीको मोर्चाले आन्दोलन त्याग्ने छ । संविधान बन्ने छ ।’ यस कुराको विस्तारै पुष्टि हुँदै गएको छ । विवादास्पद व्यापारी अजयराज पराजुली सुमार्गीको ५ महिना अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकबाट आएको साँढे तीन अर्ब रुपैयाँ र आउन बाँकी रहेको साँढे ६ अर्ब रुपैयाँ सहज रुपमा फुकुवा गरे एमाओवादी सहित ३० दल मोर्चाले तत्कालै वार्तामा बस्ने संकेत दिएको कुरा एक एमाओवादी नेताले नाम नलेख्ने शर्तमा हामीसँग बताएका थिए ।

प्रतिक्रिया