शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:२७
वासिङटन डिसी 11:42

एनआरएन अमेरिकाको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी: गणेश कुँबर

इनेप्लिज २०७१ फागुन १३ गते १७:५८ मा प्रकाशित

Ganesh-Kunwar1

विविध कारणले आफ्नो जन्मभूमि नेपाल छोडेर विदेसिएका हामी सवैको साझा संगठन एनआरएन, एनसीसी अमेरिकाको नयाँ नेतृत्व छनोटको निम्ति हामी सवैको मनमा व्याकलुता छ, संयोजनकारी एवं प्रभावकारी नेतृत्व छनोट गर्ने हामी सवैको साझा चाहना छ ।

तपाईं हामी सबैको त्यही सुन्दर सपना र चाहनाको प्रतिनिधित्व गर्न कोही न कोहीले त हिम्मत गर्नैपर्छ भन्ने निष्कर्षका साथ एनआरएन, एनसीसी अमेरिकाको आगामी निर्वाचनमा अध्यक्ष पदमा मैले उम्मेदवारी दिने निर्णय लिएको छु ।

प्रतिक्रिया