सोमबार, कार्तिक १० २०७७
काठमाडौं २१:११
वासिङटन डिसी 11:26

एमाले केन्द्रीय सदस्यमा को-को थपिए ?

इनेप्लिज २०७१ फागुन १३ गते १७:५३ मा प्रकाशित

Yemale-UML

नेकपा (एमाले) स्थायी कमिटीको आजकोे सातौँ बैठकले विभिन्न १० जनालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको छ ।

केन्द्रीय सदस्यको कार्यविभाजनबारे भने बिहीबार मात्रै निर्णय हुने भएको छ । एमालेको गत असारमा सम्पन्न नवौँ महाधिवेशनपछि मनोनयनको काम भएको छ तर कार्यविभाजन भएको छैन । 

प्रतिक्रिया