शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १८:२३
वासिङटन डिसी 08:38

लुर्के फित्ता र घुयत्रो किन होइनन नेपाली शब्द ?

इनेप्लिज २०७१ फागुन १२ गते २३:५७ मा प्रकाशित

bijay 2

छोटकरीमा टाई भनिन्छ वास्तवमा भन्नु पर्दा नेकटाई भन्नु पर्ने हो l सजिलोको लागि टाई मात्र भनिन्छ l टाईको पर्यायवाची हेर्ने हो भने अनेक अर्थ लाग्दछ तर यो पंक्तिकार घाँटी फित्ता बारेमा चर्चा गर्न चाहन्छ l

टाईलाई कठालो फित्ता या कठालो गाँठो या लुर्के फित्ता भन्दा के होला ? मानिसले अवस्य पनि बुझ्ने छैनन् l भाषा भनेको बिचार बिमर्श गर्ने एक माध्यम हो l

प्रतिक्रिया