शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०४:२९
वासिङटन डिसी 18:44

इतिहासकै सबै भन्दा महँगो बक्सिङ्ग खेल -म्यानी प्याकियाओ विरुद्ध मे वेदर बिच भिडन्त

इनेप्लिज २०७१ फागुन १० गते २:५० मा प्रकाशित

mani

फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित सुप्रशिद्ध मुक्केवाज़ मे वेदर बिच अन्तत्वगत्वा लामो समयको प्रतिक्षा पछि मे २ तारिखमा भिड्ने पक्का भएका छन्  l

प्याकियाओले ५७ खेलमा जितेका छन् भने जसमा ३८ वटा खुडा टेकाई दिएका छन् भने आफु ५ पटक पराजित भएका छन् l अत्यन्तै छिटो मुड्की चलाउन कुसल भएका कारण प्रतिस्प्रद्धि टिक्न सक्दैनन्  l

लामो समयको पर्खाई पछि अहिले सम्म कै ईतिहासको सबै भन्दा ठुलो राशि भएको खेल हुने भएको छ  l

प्रतिक्रिया