इतिहासकै सबै भन्दा महँगो बक्सिङ्ग खेल -म्यानी प्याकियाओ विरुद्ध मे वेदर बिच भिडन्त
इनेप्लिज
२०७१ फागुन १० गते २:५० मा प्रकाशित
फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित सुप्रशिद्ध मुक्केवाज़ मे वेदर बिच अन्तत्वगत्वा लामो समयको प्रतिक्षा पछि मे २ तारिखमा भिड्ने पक्का भएका छन् l
प्याकियाओले ५७ खेलमा जितेका छन् भने जसमा ३८ वटा खुडा टेकाई दिएका छन् भने आफु ५ पटक पराजित भएका छन् l अत्यन्तै छिटो मुड्की चलाउन कुसल भएका कारण प्रतिस्प्रद्धि टिक्न सक्दैनन् l
लामो समयको पर्खाई पछि अहिले सम्म कै ईतिहासको सबै भन्दा ठुलो राशि भएको खेल हुने भएको छ l
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया