शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०६:११
वासिङटन डिसी 20:26

कोइराला सरकार परिवर्तन हुँदैन, बरु एमाओवादी पनि सरकारमा आउन सक्छ : माधव नेपाल

इनेप्लिज २०७१ फागुन ९ गते १६:४४ मा प्रकाशित

madhav-nepalनेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताउनुभएको छ । नेपालले सरकार विस्तार भने हुनसक्ने बताउनुभयो ।

उहाँले विपक्षी दलहरुसँग सहमतिको सम्भावना बढ्दै गएको बताउँदै आफूले एनेकपा—माओवादीसहितको मोर्चाका नेताहरुसँग छलफल गर्दा सहमतिका लागि सकारात्मक सङ्केत देखापरेको बताउनुभयो ।

प्रतिक्रिया