शनिबार, साउन ४ २०७६
काठमाडौं ०४:५४
वासिङटन डिसी 19:09

म आजसम्म युवराजसिंहसँग डेट गएकीछैन: प्रीति जिन्टा

इनेप्लिज २०७१ फागुन ७ गते १२:३५ मा प्रकाशित

 

 

MMकाठमाडौं, ७ फागुण । बलिउडकी धमाकेदार अभिनेत्री एवम् क्रिकेटप्रेमी प्रीति जिन्टाले आफूले जिन्दगीमा कहिल्यैपनि युवराजसिंहसँग डेटिङ् नगएको स्पष्ट पारेकीछिन् ।

उनी र सिंहवीच बारम्बार सँगै डेट गरेको खबर बाहिर आएपछि उनले ट्विटरमार्फत यसवारेमा आफ्नो रिस पोखेकीछिन् । उनले ट्विटरमार्फत उक्त सम्बन्धको बारेमा आएका सबै कुरा हावादारी भएको पुष्टि गरेकीछिन् ।

उनले ट्विटरमा भनेकिछिन्,‘ प्रिय मिडिया, खासगरी ईन्टरनेशनल बिजनेस टाईम्स, मैले कतिपटक भनिसके कि म र युवराज कहिल्यैपनि डेट गएका छैनौ भनेर ।’

प्रतिक्रिया