म आजसम्म युवराजसिंहसँग डेट गएकीछैन: प्रीति जिन्टा
इनेप्लिज
२०७१ फागुन ७ गते १२:३५ मा प्रकाशित
काठमाडौं, ७ फागुण । बलिउडकी धमाकेदार अभिनेत्री एवम् क्रिकेटप्रेमी प्रीति जिन्टाले आफूले जिन्दगीमा कहिल्यैपनि युवराजसिंहसँग डेटिङ् नगएको स्पष्ट पारेकीछिन् ।
उनी र सिंहवीच बारम्बार सँगै डेट गरेको खबर बाहिर आएपछि उनले ट्विटरमार्फत यसवारेमा आफ्नो रिस पोखेकीछिन् । उनले ट्विटरमार्फत उक्त सम्बन्धको बारेमा आएका सबै कुरा हावादारी भएको पुष्टि गरेकीछिन् ।
उनले ट्विटरमा भनेकिछिन्,‘ प्रिय मिडिया, खासगरी ईन्टरनेशनल बिजनेस टाईम्स, मैले कतिपटक भनिसके कि म र युवराज कहिल्यैपनि डेट गएका छैनौ भनेर ।’
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया