बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(वाना)को अत्यन्त जरुरी सूचना
इनेप्लिज
२०७१ फागुन ७ गते ११:५२ मा प्रकाशित
वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(वाना)कोसदस्यता नविकरण गत आईतवार अर्थात फेबु्रअरी १५, २०१५ का दिन सम्पन्न हुनुका साथै बाना कार्यसमितिले निर्वाचन समितिलाई सम्पूर्ण सदस्यहरुको नाम हस्तान्तरण गरी सकेको छ ।
निर्वाचन समितिले तोकेको समय तालिका अनुसार काम सुरु गरिसकेको अवस्थामा केही न्यूज् पोर्टलहरुले बानाका नयाँ पदाधिकारीहरु सर्वसम्मत चयन भएको भन्ने भ्रामक समाचारहरु छापेकोमा बाना कार्यसमिति त्यसको घोर विरोध गर्दछ ।
यस्ता समाचारहरुको पछाडी नलाग्न सम्पूर्ण बानाका संस्थापक, भूतपुर्व पदाधिकारीहरु, आजिवन र साधारण सदस्यहरु लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ ।
विजय श्रेष्ठ तथा बाना कार्यसमिति
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया