मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०३:४३
वासिङटन डिसी 17:58

अमेरिकामा पनि गिटार लिएर आएको छु : वरिष्ठ गायक मधु क्षेत्री

इनेप्लिज २०७१ फागुन ६ गते ३:०१ मा प्रकाशित

IMG_5629

वहाले कलाकार भएकोले गिटार सधै मेरो साथमा हुन्छ l यो बिना आफु अधुरो हुन्छु कि जस्तो लागेर अमेरिका आउदा नेपालबाट नै गिटार लिएर आएको हु भन्नु भयो l झन्डै ३ सय ५० जति गीत गाएको छु l २०३१ सालमा आफु बिरगंज बाट काठमाडौँ हानिए l

सांगीतिक यात्रामा कलाकारहरु कहिले बुढो हुदैनन् र कहिले अवकास लिदैंनन जस्तो लाग्छ l त्यसको ज्वलन्त उदाहरण अमेरिका आउनु भन्दा अगाडी आफ्नै स्वर र संगीतमा एकल अल्बम “एक जुनी ” निकालेको छु l

प्रतिक्रिया