अमेरिकामा पनि गिटार लिएर आएको छु : वरिष्ठ गायक मधु क्षेत्री
इनेप्लिज
२०७१ फागुन ६ गते ३:०१ मा प्रकाशित
वहाले कलाकार भएकोले गिटार सधै मेरो साथमा हुन्छ l यो बिना आफु अधुरो हुन्छु कि जस्तो लागेर अमेरिका आउदा नेपालबाट नै गिटार लिएर आएको हु भन्नु भयो l झन्डै ३ सय ५० जति गीत गाएको छु l २०३१ सालमा आफु बिरगंज बाट काठमाडौँ हानिए l
सांगीतिक यात्रामा कलाकारहरु कहिले बुढो हुदैनन् र कहिले अवकास लिदैंनन जस्तो लाग्छ l त्यसको ज्वलन्त उदाहरण अमेरिका आउनु भन्दा अगाडी आफ्नै स्वर र संगीतमा एकल अल्बम “एक जुनी ” निकालेको छु l
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया