शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १७:०५
वासिङटन डिसी 07:20

ए नारन -तातेको फलामलाई घन हान

इनेप्लिज २०७१ फागुन ३ गते २०:३२ मा प्रकाशित

falam 1

भनिन्छ समय र छाल कसैलाई प्रतिक्षा गर्दैन l  तातेको फलामलाई सहि समय र उपयुक्त वातावरणमा घन हान्न जान्नु पर्छ l  अब संस्था प्रति लगाब र झुकाब अत्यन्तै श्रद्धाले लिने गरेको पछिल्लो सदस्यता वृद्धिले संस्थाको गरिमा बढेको आफै पुष्टी भएको छ l 

आम नेपालीको प्रतिनिधित्व गर्ने एक मात्र गरिमामय संस्था एनआरएन हो भन्ने विश्वास बढ्दै गएको अवस्थालाई कायम राख्दै अब वर्तमान समितिले सहि समयमा हिरा फोड्नु पर्ने भएको छ lएनआरएन अब पूर्ण रफ्तारमा हिड्ने अवस्थामा छ l

प्रतिक्रिया