ए नारन -तातेको फलामलाई घन हान
इनेप्लिज
२०७१ फागुन ३ गते २०:३२ मा प्रकाशित
भनिन्छ समय र छाल कसैलाई प्रतिक्षा गर्दैन l तातेको फलामलाई सहि समय र उपयुक्त वातावरणमा घन हान्न जान्नु पर्छ l अब संस्था प्रति लगाब र झुकाब अत्यन्तै श्रद्धाले लिने गरेको पछिल्लो सदस्यता वृद्धिले संस्थाको गरिमा बढेको आफै पुष्टी भएको छ l
आम नेपालीको प्रतिनिधित्व गर्ने एक मात्र गरिमामय संस्था एनआरएन हो भन्ने विश्वास बढ्दै गएको अवस्थालाई कायम राख्दै अब वर्तमान समितिले सहि समयमा हिरा फोड्नु पर्ने भएको छ lएनआरएन अब पूर्ण रफ्तारमा हिड्ने अवस्थामा छ l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया