मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:२१
वासिङटन डिसी 21:36

राजेश हमाल एनआरएन अधिसेवनको लागि अमेरिका आउने

इनेप्लिज २०७१ फागुन ३ गते २:२१ मा प्रकाशित

rajesh hamal

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अधिवेसनको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल आउने भएका छन् l 

र ,दुई दिने अधिवेसनमा कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएकोले नायकका पनि महा नायक राजेश हमाललाई एनआरएन अमेरिकाको अधिवेसनमा बोलाईएको जानकारी मुख्य संयोजक तथा वर्तमान वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले दिएका छन् l 

प्रतिक्रिया