शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ०६:१२
वासिङटन डिसी 20:27

चुनावी गणतीय खेल संग डर लाग्दैन : एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी :संचारकर्मी रमा सिंह

इनेप्लिज २०७१ फागुन १ गते १७:४८ मा प्रकाशित

rama 4

गणितीय खेल द्वारा पराजित हुने भन्ने दुर्बल मानसिकता मैले लिएर हिडेको छैन l भय पनि छैन किनभने हामी अमेरिकामा छौ l  

मतदाताले बिबेक प्रयोग गर्नु हुनेछ l सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने राष्ट्रको चौथो अंग पत्रकारिता पेसाका सबै संचार कर्मीले समाज सेवामा लागे कस्ले समाचार लेख्ने भन्ने जिज्ञाशामा सिंहले प्रस्ट भन्नु भयो  -भुतकालमा थिए l २७ बर्ष संचार जगतमा बिताए ,अब पालो समाज सेवाको l

प्रतिक्रिया