एमाओवादी जातीय राज्यको पक्षमा छैन : एमाओवादी उपाध्यक्ष
इनेप्लिज
२०७१ फागुन १ गते १२:११ मा प्रकाशित
इलाम, १ फागुन । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दल जातीय राज्यका पक्षमा नरहेको प्रस्ट पार्नुभएको छ ।
सदरमुकाममा आज कार्यकर्ता आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफ्नो दल उत्पीडितको पहिचानसहितको सङ्घीयताका पक्षमा रहेको बताउँदै मेची–लिम्बूवान जस्तै नाम दिएर राज्यको नाम दिन सकिने स्पष्ट गर्नुभयो । रासस
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया