शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १९:१५
वासिङटन डिसी 09:30

एमाओवादी जातीय राज्यको पक्षमा छैन : एमाओवादी उपाध्यक्ष

इनेप्लिज २०७१ फागुन १ गते १२:११ मा प्रकाशित

Narayan-kaji-Shrestha

इलाम, १ फागुन । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दल जातीय राज्यका पक्षमा नरहेको प्रस्ट पार्नुभएको छ ।

सदरमुकाममा आज कार्यकर्ता आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफ्नो दल उत्पीडितको पहिचानसहितको सङ्घीयताका पक्षमा रहेको बताउँदै मेची–लिम्बूवान जस्तै नाम दिएर राज्यको नाम दिन सकिने स्पष्ट गर्नुभयो । रासस

प्रतिक्रिया