शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०९:२६
वासिङटन डिसी 22:41

प्रधानमन्त्रीको फोनको भरमा आन्दोलन रोकिन्न: एमाओवादी

इनेप्लिज २०७१ फागुन १ गते १२:०६ मा प्रकाशित

giriraj-mani-pokhrel

एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले तीस दलीय मोर्चाको आन्दोलन प्रधानमन्त्रीको फोनका भरमा नरोकिने बताउनुभएको छ ।

शुक्रबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक पोखरेलले ३० दलीय मोर्चाले वार्ताको ढोका खुल्ला राखे पनि प्रधानमन्त्रीले फोन गर्दैमा आन्दोलन नरोकिने बताउनुभयो ।

प्रतिक्रिया