प्रधानमन्त्रीको फोनको भरमा आन्दोलन रोकिन्न: एमाओवादी
इनेप्लिज
२०७१ फागुन १ गते १२:०६ मा प्रकाशित
एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले तीस दलीय मोर्चाको आन्दोलन प्रधानमन्त्रीको फोनका भरमा नरोकिने बताउनुभएको छ ।
शुक्रबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक पोखरेलले ३० दलीय मोर्चाले वार्ताको ढोका खुल्ला राखे पनि प्रधानमन्त्रीले फोन गर्दैमा आन्दोलन नरोकिने बताउनुभयो ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया