प्रधानमन्त्रीको फोनको भरमा आन्दोलन रोकिन्न: एमाओवादी
इनेप्लिज
२०७१ फागुन १ गते ११:०४ मा प्रकाशित
काठमाडौँ, १ फागुन । एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले तीस दलीय मोर्चाको आन्दोलन प्रधानमन्त्रीको फोनका भरमा नरोकिने बताउनुभएको छ ।
शुक्रबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक पोखरेलले ३० दलीय मोर्चाले वार्ताको ढोका खुल्ला राखे पनि प्रधानमन्त्रीले फोन गर्दैमा आन्दोलन नरोकिने बताउनुभयो ।
माघ ८ मा नेपाली जनतालाई सहमतिमा संविधान दिने वातावरण बनेको अवस्थामा सत्ता पक्षीय दलले सहमतिको माहोल बिगारेका उहाँको आरोप थियो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया