शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०३:४४
वासिङटन डिसी 17:59

चुनावी गणतीय खेल संग डर लाग्दैन : एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी :संचारकर्मी रमा सिंह

इनेप्लिज २०७१ माघ २९ गते २३:४५ मा प्रकाशित

rama 4

एनआरएन को निर्वाचनमा गणितीय खेलले कतिको प्रभाव पार्दछ भन्ने जिज्ञाशामा त्यो खेल संग मलाई डर लाग्दैन l किनभने म एक झुझारू तथा आटिली महिला पनि हु  l​

​र ​,​म मा आत्माविश्वास छ भन्नु भयो l अब अमेरिकामा बुद्धिजीवि वर्गले राजनैतिक आस्था भएका उम्मेदवार प्रति झुकाव राख्नु हुन्न होला भन्ने मलाई लागेको छ l किनभने हामी यहा समाज सेवा गर्न उम्मेदवारी दिएका हौ l

यसका अतिरिक्त एनआरएन सदस्यता पत्र ,दोहोरो नागरिकता तथा सूचना बैंक पनि मुद्धाहरु भएको बताउनु भयो  l

प्रतिक्रिया