चुनावी गणतीय खेल संग डर लाग्दैन : एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी :संचारकर्मी रमा सिंह
इनेप्लिज
२०७१ माघ २९ गते २३:४५ मा प्रकाशित
एनआरएन को निर्वाचनमा गणितीय खेलले कतिको प्रभाव पार्दछ भन्ने जिज्ञाशामा त्यो खेल संग मलाई डर लाग्दैन l किनभने म एक झुझारू तथा आटिली महिला पनि हु l
र ,म मा आत्माविश्वास छ भन्नु भयो l अब अमेरिकामा बुद्धिजीवि वर्गले राजनैतिक आस्था भएका उम्मेदवार प्रति झुकाव राख्नु हुन्न होला भन्ने मलाई लागेको छ l किनभने हामी यहा समाज सेवा गर्न उम्मेदवारी दिएका हौ l
यसका अतिरिक्त एनआरएन सदस्यता पत्र ,दोहोरो नागरिकता तथा सूचना बैंक पनि मुद्धाहरु भएको बताउनु भयो l
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया