संविधानसभा किन बहिष्कार गर्दैछ राप्रपा नेपाल ?
इनेप्लिज
२०७१ माघ २८ गते १२:५९ मा प्रकाशित
राप्रपा नेपाल पनि संविधानसभा बहिष्कार गर्ने निष्कर्षमा पुगेको छ । बिहीबारका लागि बोलाइएको संविधानसभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ ।
राप्रपा नेपालले सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायत विषयमा जनमत सङ्ग्रहद्वारा निर्णय हुनुपर्ने आफ्नो मागलाई बलात् उपेक्षा गर्ने जुनसुकै कारबाहीको भत्र्सना गर्ने निर्णय गरेको छ ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया