मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०७:१४
वासिङटन डिसी 21:29

संविधानसभा किन बहिष्कार गर्दैछ राप्रपा नेपाल ?

इनेप्लिज २०७१ माघ २८ गते १२:५९ मा प्रकाशित

RPP-Nepal

राप्रपा नेपाल पनि संविधानसभा बहिष्कार गर्ने निष्कर्षमा पुगेको छ । बिहीबारका लागि बोलाइएको संविधानसभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ ।

 राप्रपा नेपालले सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायत विषयमा जनमत सङ्ग्रहद्वारा निर्णय हुनुपर्ने आफ्नो मागलाई बलात् उपेक्षा गर्ने जुनसुकै कारबाहीको भत्र्सना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया