मंगलबार, माघ १३ २०७७
काठमाडौं ०९:०६
वासिङटन डिसी 22:21

एनआरएन अमेरिकाको अधिवेसन ऐतिहासिक बनाउन युद्धस्तरमा काम भैरहेको छ :लोकनाथ तिवारी

इनेप्लिज २०७१ माघ २८ गते २:०२ मा प्रकाशित

loknath 1

यो बार्षिक साधारण सभामा बिधान संसोधन मुख्य कार्यसूची रहेको भएता पनि एनआरएन अभियानमा लागेका अन्तर्राष्ट्रिय चर्चित ब्यबसायीहरुले आफ्ना सफल कथा सुनाई उत्प्रेरणामुलक होस् भन्ने हेतुले त्यस्को तारतम्य मिलाईएको छ l

संयोजक तिवारीले उत्साहित हुदै भने अमेरिकाको राजधानी भएकोले यो अधिवेसन निकै प्रभावकारी र एनआरएन अमेरिकाको बिगतका सबै ईतिहासलाई तोड्ने सम्भावना आफुले देखेको बताए l

प्रतिक्रिया