एनआरएन अमेरिकाको अधिवेसन ऐतिहासिक बनाउन युद्धस्तरमा काम भैरहेको छ :लोकनाथ तिवारी
इनेप्लिज
२०७१ माघ २८ गते २:०२ मा प्रकाशित
यो बार्षिक साधारण सभामा बिधान संसोधन मुख्य कार्यसूची रहेको भएता पनि एनआरएन अभियानमा लागेका अन्तर्राष्ट्रिय चर्चित ब्यबसायीहरुले आफ्ना सफल कथा सुनाई उत्प्रेरणामुलक होस् भन्ने हेतुले त्यस्को तारतम्य मिलाईएको छ l
संयोजक तिवारीले उत्साहित हुदै भने अमेरिकाको राजधानी भएकोले यो अधिवेसन निकै प्रभावकारी र एनआरएन अमेरिकाको बिगतका सबै ईतिहासलाई तोड्ने सम्भावना आफुले देखेको बताए l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया