आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०४:५९
वासिङटन डिसी 19:14

भारतमा केजरिवाललाई प्रचण्ड बहुमत, मोदीलाई गतिलो झट्का

इनेप्लिज २०७१ माघ २७ गते १२:२८ मा प्रकाशित

20423-ModiandKejriwal-1388826268-988-640x480 भारतीय राजधानी नयाँ दिल्लीको नयाँ दिल्ली राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई प्रचण्ड बहुमत प्राप्त हुने निश्चित भएको छ ।

प्राप्त पछिल्लो परिणामअनुसार सो पार्टीले त्यहाँका ७० मध्ये ६६ स्थानमा अग्रता हासिल गरेको छ । चार स्थानमा मात्र भारतीय जनता पार्टीको भने चार मात्र स्थानमा अग्रता रहेको देखिन्छ ।

प्रतिक्रिया