भारतमा केजरिवाललाई प्रचण्ड बहुमत, मोदीलाई गतिलो झट्का
इनेप्लिज
२०७१ माघ २७ गते १२:२८ मा प्रकाशित
भारतीय राजधानी नयाँ दिल्लीको नयाँ दिल्ली राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई प्रचण्ड बहुमत प्राप्त हुने निश्चित भएको छ ।
प्राप्त पछिल्लो परिणामअनुसार सो पार्टीले त्यहाँका ७० मध्ये ६६ स्थानमा अग्रता हासिल गरेको छ । चार स्थानमा मात्र भारतीय जनता पार्टीको भने चार मात्र स्थानमा अग्रता रहेको देखिन्छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया