शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०९:१६
वासिङटन डिसी 22:31

भारतमा केजरिवाललाई प्रचण्ड बहुमत, मोदीलाई गतिलो झट्का

इनेप्लिज २०७१ माघ २७ गते ११:१७ मा प्रकाशित

Arvind Kejriwal भारतीय राजधानी नयाँ दिल्लीको नयाँ दिल्ली राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई प्रचण्ड बहुमत प्राप्त हुने निश्चित भएको छ ।

प्राप्त पछिल्लो परिणामअनुसार सो पार्टीले त्यहाँका ७० मध्ये ६६ स्थानमा अग्रता हासिल गरेको छ । चार स्थानमा मात्र भारतीय जनता पार्टीको भने चार मात्र स्थानमा अग्रता रहेको देखिन्छ ।

प्रतिक्रिया