मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०९:११
वासिङटन डिसी 22:26

” सपना बेच्न म आएको हैन ” एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार पौडेल

इनेप्लिज २०७१ माघ २५ गते ३:३१ मा प्रकाशित

DSC06242

नेपाली समुदायको बाक्लो उपस्थितिमा पौडेलले म यहाँ सपना बेच्न आएको हैन l अध्यक्ष पदका प्रत्यासी पौडेलले भने अहिलेको जुन अवस्थामा एनआरएन छ त्यो भन्दा एक तह माथि उठाउने छु l तर तपाईहरुको साथ चाहिन्छ भन्दै प्रत्याभूति जाहेर गरे l

पौडेलले आफ्ना विचार राख्ने क्रममा भने समाज सेवा अन्तर मनबाट आउनु पर्छ तर त्यसको लागि बिगतमा गरेका उपलब्धिहरु चाहिन्छ l  दर्शन ,प्रतिबद्ध तथा नेतृत्व प्रदान गर्न सक्ने गुण भएकोलाई जिताउनु पर्ने हुन्छ र त्यो समुदायले मुल्यांकन गर्ने छ l

प्रतिक्रिया