” सपना बेच्न म आएको हैन ” एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार पौडेल
इनेप्लिज
२०७१ माघ २५ गते ३:३१ मा प्रकाशित
नेपाली समुदायको बाक्लो उपस्थितिमा पौडेलले म यहाँ सपना बेच्न आएको हैन l अध्यक्ष पदका प्रत्यासी पौडेलले भने अहिलेको जुन अवस्थामा एनआरएन छ त्यो भन्दा एक तह माथि उठाउने छु l तर तपाईहरुको साथ चाहिन्छ भन्दै प्रत्याभूति जाहेर गरे l
पौडेलले आफ्ना विचार राख्ने क्रममा भने समाज सेवा अन्तर मनबाट आउनु पर्छ तर त्यसको लागि बिगतमा गरेका उपलब्धिहरु चाहिन्छ l दर्शन ,प्रतिबद्ध तथा नेतृत्व प्रदान गर्न सक्ने गुण भएकोलाई जिताउनु पर्ने हुन्छ र त्यो समुदायले मुल्यांकन गर्ने छ l
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया