मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:५४
वासिङटन डिसी 22:09

रुखमा चढेर गीत पनि गीत गाएको छु :वरिष्ठ गायिका मिरा राणा

इनेप्लिज २०७१ माघ २३ गते २:५६ मा प्रकाशित

mira 2

४ दशक देखि गायन क्षेत्रमा अनवरत रुपमा डुबुल्की मार्दै झन्डै १ हजार ७ सय जति गीत आफुले गाई सकेको चर्चा गर्दै बिद्यालयमा अध्ययन गर्दा ९- १० का बिद्यार्थीलाई गीत गाउन शिक्षकहरुले लगाउदा आफु ढोका बाहिर बसेर उनीहरुले गाएको सुन्थे l 

जर्मनमा गएको बेलामा जर्मनी ,कोरियामा गएको बेलामा कोरियन र जापान गएको बेलामा जापानिज गीत पनि गाएको छु l नेपालकी प्रथम पप गायिका भनेर पनि चिनिन्छ -मिरा राणालाई lवरिष्ठ कलाकारले आफु कनिष्ठ भएको ठानेर अन्य कलाकारहरुलाई छनौट गर्दा आफु त्यसमा नपरेकोले आफुलाई चित्त दुख्ने रहेछ l

प्रतिक्रिया