शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १५:४६
वासिङटन डिसी 06:01

अमेरिकामा नेपाली समुदायमा विवाह-विच्छेद सुस्त गतिमा बढ्दो

इनेप्लिज २०७१ माघ २२ गते ०:३३ मा प्रकाशित

b 2

सामाजिक ,धार्मिक ,राजनैतिक ,कानुन ,संस्कार तथा परम्पराले गर्दा महिलालाई मानसिक रुपमा पनि कमजोर बनाईएको छ l एक अध्ययन अनुसार आनुवंशिक , आयश्रोत तथा शिक्षाका कारण विवाह-विच्छेद हुने ज्यादा जोखिम हुने हुन्छ l 

पारिवारिक बिबिधता , असमानता ,सामाजिक तत्व तथा सामाजिक परिवर्तनको कारण विवाह विच्छेदको कारण बताएको छ  l  एक आपसमा समझदारी नहुदा अमेरिकामा छौ भन्ने अहमताको कारण घर भाडिन्छ र भाडिएको छ

प्रतिक्रिया