तेह्रौँ आहा रारा गोल्डकपमा एपिएफ क्लब विजयी
इनेप्लिज
२०७१ माघ २१ गते १५:१० मा प्रकाशित
पोखरा, २१ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली नेपाल एपिएफ क्लबलाई १–० ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमाञ्चल फुटबल क्लबका शिव सुवेदीले खेल सुुरु भएको सातौँ मिनेटमा प्रहार गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
भोलिको खेल झापा एघार फुटबल क्लब र जगदम्बा लुम्बिनी फुटबल क्लबबीच हुनेछ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया