आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०३:२४
वासिङटन डिसी 17:39

एमाओवादी गठबन्धनले संविधानसभामा भाग नलिने

इनेप्लिज २०७१ माघ २१ गते १०:२६ मा प्रकाशित

UCPNM_Alliance

काठमाडौँ, २१ माघ । एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनको बैठकले माघ २२ गते बोलाइएको संविधानसभाको बैठक तीव्र विरोध हुँदा हुँदै अगाडि बढाइएकाले उक्त कदम नसच्याएसम्म भाग नलिने निर्णय गरेको छ ।

आज बसेको बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको आन्दोलनप्रति गरेको टिप्पणीमा असन्तुष्टी जनाएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया