शनिबार, मंसिर १३ २०७७
काठमाडौं १०:४५
वासिङटन डिसी 00:00

बिदेशी माटोमा नेपाली भाषा मात्र टयाउ ! टयाउ !

इनेप्लिज २०७१ पुष १८ गते १८:३८ मा प्रकाशित

bj (4)

 

उदेश्य बिहिन र अर्थरहित अभिव्यक्तिलाई टयाउ टयाउ  नामाकरण गरे हुन्छ l तर बिशेष उदेश्य सहितको टयाउ टयाउ अभियान हुन् सक्दछ र महत्व राख्दछ l  

नेपाली भाषामा रहेका शब्दहरु अत्यधिक प्रयोग गर्न सकियोस र बोल्दा खिचडी नहोस् भन्ने अभिप्राय हो l

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले हिन्दि भाषालाई दिएको प्राथमिकतालाई निहाल्दा उनले भाषाको लागि गरेको श्रद्धा र मायाको बारेमा जति प्रशंसा गरे पनि कम नै हुन्छ  l

 

 

प्रतिक्रिया