शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:५२
वासिङटन डिसी 12:07

डिसी क्षेत्रमा यसरि मनाईयो नया बर्ष

इनेप्लिज २०७१ पुष १८ गते १७:३३ मा प्रकाशित

k 4

डिसी महानगर क्षेत्रको भर्जिनिया क्षेत्र वर परका नेपाली समुदायले नयांबर्ष २०१५ धुमधाम साथ मनाएका छन् l हालैमात्रै खुलेको नेपाली तथा भारतीयहरुको लागि लक्षित गर्दै खोलिएको चमेना गृह सगुन तण्डुरमा रातको बाह्र बजे कटाई नया बर्ष २०१५ लाई स्वागत गर्दै मनाईएको अमेरिका नेपाल सोसाइटीका पूर्ब अध्यक्ष खेम भट्टचनले बताए l

उक्त कार्यक्रममा उपस्थित समुदायका अगुवाहरु बाट नया बर्षको शुभकामना आदान प्रदान गरेका थिए भने उक्त कार्यक्रम लक्ष्मी गौडेलको संयोजकत्वमा भएको थियो l

k 5

k 2

k 1

k 3

प्रतिक्रिया