बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १४:५३
वासिङटन डिसी 05:08

बिग बस ८ जिते गौतम गुलाटीले

इनेप्लिज २०७१ माघ १७ गते २०:४१ मा प्रकाशित

gautam 2

भारतीय लोकप्रिय कार्यक्रम बिग बस ८ गौतम गुलाटिले बाजी मारेका छन् l आफ्ना निकटतम प्रतिस्पर्द्धी करिस्मा तन्ना र प्रितम सिंह लाई क्रमस उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन् l

र  ,प्रितम सिंह जो सशक्त प्रतिस्पर्द्धी थिए उनले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्प्रद्धा त्यागे l फलस्वरूप ,अन्तिम प्रतिस्प्रद्धामा करिस्मा तन्नालाई भारी मतको फरकले बिग बस ८ को गौतम गुलाटीले जित्न सफल भए l

प्रतिक्रिया