बिग बस ८ जिते गौतम गुलाटीले
इनेप्लिज
२०७१ माघ १७ गते २०:४१ मा प्रकाशित
भारतीय लोकप्रिय कार्यक्रम बिग बस ८ गौतम गुलाटिले बाजी मारेका छन् l आफ्ना निकटतम प्रतिस्पर्द्धी करिस्मा तन्ना र प्रितम सिंह लाई क्रमस उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन् l
र ,प्रितम सिंह जो सशक्त प्रतिस्पर्द्धी थिए उनले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्प्रद्धा त्यागे l फलस्वरूप ,अन्तिम प्रतिस्प्रद्धामा करिस्मा तन्नालाई भारी मतको फरकले बिग बस ८ को गौतम गुलाटीले जित्न सफल भए l
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया