बिग बस ८ जिते गौतम गुलाटीले
भारतीय लोकप्रिय कार्यक्रम बिग बस ८ गौतम गुलाटिले बाजी मारेका छन् l आफ्ना निकटतम प्रतिस्पर्द्धी करिस्मा तन्ना र प्रितम सिंह लाई क्रमस उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन् l र ,बिजयी गौतम गुलाटीले पुरस्कार स्वरुप नगद भारतीय रु ५० लाख र बिग बस पदक हात पारेका छन् l
झन्डै १ सय ३० दिन भन्दा ज्यादा चलेको उक्त बिग बसको रोचक मोड त्यो बेला बन्न पुग्यो जब कार्यक्रमका अन्तिम उत्कृष्ट तीन प्रतिस्पर्द्धी गौतम गुलाटी ,करिस्मा तन्ना र प्रितम सिंह लाई जनही पच्चीस लाख लिन प्रस्ताब राखिएको थियो l
र ,प्रितम सिंह जो सशक्त प्रतिस्पर्द्धी थिए उनले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्प्रद्धा त्यागे l फलस्वरूप ,अन्तिम प्रतिस्प्रद्धामा करिस्मा तन्नालाई भारी मतको फरकले बिग बस ८ को गौतम गुलाटीले जित्न सफल भए l
,प्रितम सिंहले पैसा लिए पछि करिस्मा तन्ना प्रथम उप बिजेता भएकी थिन भने अन्तिम पांचमा पर्ने अलि कुली मिर्जा र डीम्पि महाजन चौथो र पाचौ स्थान प्राप्त गरेका थिए l
गौतम बिग बस घरमा अत्यन्तै चर्चित थिए भने भारतीय सर्वेक्षणमा उनि बिजेता हुन् सक्ने भारतीय संचार माध्यमले आंकडा देखाएका थिए l बिग बसमा ड्यानड्रा संग भएको प्रेम चर्चा निकै शिखरमा पुगेको थियो l अघिल्ला बर्षहरुमा सम्पन्न भएका सबै बिग बसको ईतिहास तोड्दै गौतम गुलाटी अत्यधिक मत पाउने पहिलो बिजेता बन्ने सौभाग्यशालि बन्न पुगेका छन् l
गौतम गुलाटी ,भारतीय सानो पर्दाको धारावाहिक ‘दीया और बाती’ का कलाकार हुन् भने बिग बसमा आउनु भन्दा अगाडी उनलाई कमले चिन्थे l भारतीय धारावाहिक ‘दीया और बाती’ मा मुख्य भूमिकामा नरहेका कारण गौतमले त्यो त्यागी बिग बसमा सहभागी भएका थिए l
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया