बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०६:५७
वासिङटन डिसी 21:12

छोराबुहारी परदेशमा, वृद्ध बाबु पशुपतिको शरणमा

इनेप्लिज २०७१ माघ १६ गते १२:०८ मा प्रकाशित

picबुढेसकालमा छोरा, बुहारी र नातिनातिना वा आफन्तको सहारा पाइयोस् भन्ने सबै बाबुआमाको चाहना हुन्छ । तर, आफ्नो मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि भनेजस्तो सन्तान निष्ठूरी भएपछि कसैको केही लाग्दैन । बदलिँदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम बढेको र अन्य कारणले हेलामा परेर वृद्धाश्रम बस्ने क्रम बढेको छ । तीनै मध्येका एक हुन् पशुपतिमा टोलाएर बस्ने गरेका मेहरमान ।

प्रतिक्रिया