शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०६:३०
वासिङटन डिसी 20:45

संबिधान सभा र बिग बस : कुरो र कुलोलाई जता लगे पनि हुन्छ

इनेप्लिज २०७१ माघ १५ गते २:४० मा प्रकाशित

bj 1

संबिधान सभामा एक राजनैतिक दलले अर्को दललाई थाङ्ग्नामा सुताउने खेल खेल्छन भने बिग बसमा झन् कलाकारहरु बिजयी हुन् एकैछिन् अर्का कलाकारलाई थाङ्ग्नामा सुताई दिन्छन l  संबिधान सभामा ठुलो राजनीति हुन्छ भने बिग बसमा झन् राजनीति खेली आफु बिजयी बन्ने धुन हुन्छ l संबिधान सभामा संबिधान असफल गराउदा केहि राजनैतिक व्यक्ति र दल खुशी हुन्छन भने बिग बसमा अर्को चरणमा प्रतिस्प्रधी जान नसके अन्य कलाकार हर्षित हुन्छन l

प्रतिक्रिया