सोमबार, कार्तिक १० २०७७
काठमाडौं २१:४२
वासिङटन डिसी 11:57

बाहुनक्षेत्रीलाई गाली गरेर नत बाहुनबादको अन्त्य हुन्छ नत पहिचान प्राप्त हुन्छ

इनेप्लिज २०७१ माघ १३ गते १:०१ मा प्रकाशित

IMG_0148

नेपाली समाजका कुनै पनि जातिका व्यक्ति यदि  शिक्षित प्रतिष्ठित छन भने बाहुन कहलिन्छन र तिनै व्यक्तिहरुबाट परिस्कृत शोषण नै बाहुनबाद हो भन्ने मेरो बुझाइ रहेकोछ l 

यदि संच्चैनै आफ्नो पहिचान खोज्ने हो भने बाहुन नेताको बैशाखी टेकेर होइन आफ्नै खुट्टामा उभिएर आफ्नै नेतृत्वमा अगाडी बढ्न जरुरि छ अन्यथा आफ्ना जातिय पहिचान खोज्ने हाम्रा दाजुभाईहरु यौटा पाशाखेलको गोटी मात्र हुनेछन l तर आज मलाइ धेरै दुख र मर्माहत तुल्याएको छ यो बाहुनबादको सन्दर्भले किनकि मैले हिजो ………………………

 

प्रतिक्रिया