राष्ट्रपतिद्वारा हार्दिक शुभकामना
इनेप्लिज
२०७१ माघ १२ गते ४:०८ मा प्रकाशित
काठमाडौँ, १२ माघ । राष्ट्रपति डा रामवरण यादवले भारतको ६६ औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति प्रणव मुखर्जीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति मुखर्जीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतीय जनताको प्रगति एवम् समृद्धिको कामना गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति डा यादवले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया