शनिबार, मंसिर १३ २०७७
काठमाडौं १३:५३
वासिङटन डिसी 03:08

डिसी क्षेत्रमा तामांग समाजले गुम्बा बनाउने

इनेप्लिज २०७१ माघ ११ गते १३:०८ मा प्रकाशित

barbara

२८ सय ५१ औं सोनाम ल्होछार कार्यक्रममा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनका सभापति आनन्दु लामाले डिसी क्षेत्रमा गुम्बा बनाउने योजना रहेको खुलासा गर्दै समुदायलाई सहयोग र समर्थन गर्न आग्रह गरे l ,उक्त ल्हुक ल्होछार भेडा बर्षमा आमन्त्रित अमेरिकन अतिथिहरुले तामांग समुदायको संस्कृति ,परम्परा तथा भेष भुषाको प्रसंसा मुक्त कण्ठले गर्दै खुशी व्यक्त गरेका थिए l

नेपाली समुदायलाई आमन्त्रित गर्दै पूर्व सभासदले गरेको कामको प्रसंसा गर्दै त्यसलाई निरन्तरता दिने बचन बद्धता दिएकी थिइन् l

 

प्रतिक्रिया