डिसी क्षेत्रमा तामांग समाजले गुम्बा बनाउने
इनेप्लिज
२०७१ माघ ११ गते १३:०८ मा प्रकाशित
२८ सय ५१ औं सोनाम ल्होछार कार्यक्रममा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनका सभापति आनन्दु लामाले डिसी क्षेत्रमा गुम्बा बनाउने योजना रहेको खुलासा गर्दै समुदायलाई सहयोग र समर्थन गर्न आग्रह गरे l ,उक्त ल्हुक ल्होछार भेडा बर्षमा आमन्त्रित अमेरिकन अतिथिहरुले तामांग समुदायको संस्कृति ,परम्परा तथा भेष भुषाको प्रसंसा मुक्त कण्ठले गर्दै खुशी व्यक्त गरेका थिए l
नेपाली समुदायलाई आमन्त्रित गर्दै पूर्व सभासदले गरेको कामको प्रसंसा गर्दै त्यसलाई निरन्तरता दिने बचन बद्धता दिएकी थिइन् l
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया