शनिबार, मंसिर १३ २०७७
काठमाडौं १४:०६
वासिङटन डिसी 03:21

राष्ट्रपति–प्रधानमन्त्री भेट

इनेप्लिज २०७१ माघ १० गते १५:५९ मा प्रकाशित

Ram-Baran-Yadav-President-Sushil-Koirala-primeministerकाठमाडौँ, १० माघ । राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले केहीबेर अघि राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, माघ ८ गते संविधान जारी गर्न नसक्नाको कारण, समसामयिक राजनीतिक परिस्थिति, संविधानसभामा सहमतिका लागि भइरहेको प्रयासलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया