संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?
इनेप्लिज
२०७१ माघ १० गते ३:५७ मा प्रकाशित
फेरी शान्ति र विकासमा तुसारोपात लागेको छ भन्दै संसार भरि कहिँ नभएको गाई जात्रे नेपालमा भन्दै आक्रोश पोखे l साच्चै हामी नेपाली जनता लाटा र भेडा भनेको हो रहेछ भनि रिस पोखे lकर्ण दास भन्छन नेता तथा राजनैतिक दलले व्यक्तिगत स्वार्थ भन्दा देशको सर्वोपरी कल्याणको लागि काम गर्न नसक्दा संबिधान नबनेको भन्दै आफु दुखित भएको बताए l
धेरै बर्ष देखि संबिधान लेखिएको छैन भन्दै झगडा र विवादले एक आपसमा भाई फुटे गवार लुटे हुनाले सबै कुरा त्यागेर सहमतिमा पुगे संबिधान बन्न कसैले रोक्दैन भनिन l हामी सबैको संस्कारमा अभाव र म मेरो भन्ने भावनालाई नत्याग्न सक्नुको कारण सहमतिको बिन्दुमा पुनग नसकी यस्तो दुर्घटना हुन् पुगेको बताईन
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया