आइसिसी विश्व लिग क्रिकेट: नेपाल र केन्या भिड्दै
इनेप्लिज
२०७१ माघ ९ गते ८:१३ मा प्रकाशित
काठमाडौँ, ९ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र केन्या मैदानमा उत्रेका छन् ।
नामिबियाको राजधानी विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदान अहिले नेपाल टस हारेर व्याटिङमा उत्रेको छ । नेपालले आज केन्यालाई पराजित गरेमा नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने सुनौलो अवसर प्राप्त गर्नेछ ।
त्यस्तै नेपालले जितसँगै विश्व क्रिकेट च्याम्पियनसिप र अन्तर महादेशीय कपमा सहभागिता जनाउने सुनौलो अवसरसमेत प्राप्त गर्नेछ । यसअघि चार खेल खेलेको नेपालले तीन खेलमा जित तथा एक खेलमा हार भोगेको छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया