ओली भन्छन्, ‘संविधानसभाले छिट्टै संविधान दिन्छ’
इनेप्लिज
२०७१ माघ ८ गते १८:५३ मा प्रकाशित
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट प्रक्रियाबाट भए पनि सकेसम्म छिट्टै संविधान ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।
“अहिलेको संविधानसभा असफल हुँदैन सकेसम्म यो सभाले छिट्टै संविधान दिन्छ, सबै ढुक्क भए हुन्छ, अहिले समयसीमा दिन सकिन्न” संविधानसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने संविधान निर्माणमा आज कुनै उपलब्धि हुन नसक्नुमा क्षमायाचना गर्नुभएको छ ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया