शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०८:४५
वासिङटन डिसी 23:00

ओली भन्छन्, ‘संविधानसभाले छिट्टै संविधान दिन्छ’

इनेप्लिज २०७१ माघ ८ गते १८:५३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट प्रक्रियाबाट भए पनि सकेसम्म छिट्टै संविधान ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“अहिलेको संविधानसभा असफल हुँदैन सकेसम्म यो सभाले छिट्टै संविधान दिन्छ, सबै ढुक्क भए हुन्छ, अहिले समयसीमा दिन सकिन्न” संविधानसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने संविधान निर्माणमा आज कुनै उपलब्धि हुन नसक्नुमा क्षमायाचना गर्नुभएको छ ।

प्रतिक्रिया