विष्णुहरि भाई संग कफी -अन्तिम क्षण
इनेप्लिज
२०७१ माघ ८ गते ३:०४ मा प्रकाशित
फुलको थुंगा बगेर गयो ,गंगाको पानीमा …….त्यो एक घण्टा कार्यक्रम ढिला हुदा हामीले धेरै कुरा गर्यौ l भण्डारी भाईले मलाई विश्व प्रकाश शर्माको बारेमा पुरा बताई दिए र म छक्क यस अर्थमा परे कि सानो फुच्चे र धेरै कुरा जान्ने रहेछ भन्ने लाग्यो l
डिसेम्बर १ तारिख नै भनेका थिए माघ ८ गते संबिधान आउदैन ,उनको भबिष्य वाणी मिल्यो किनभने उनलाई थाहा रहेछ राजनीतिको खेल l दुई पटक भेटेपछि विष्णुहरि भाईले कहिले नभेट्ने गरि हामीलाई छोडेर गए l एक पथ प्रदर्शक र एक आत्मीय भाई
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया