बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १३:२६
वासिङटन डिसी 03:41

विष्णुहरि भाई संग कफी -अन्तिम क्षण

इनेप्लिज २०७१ माघ ८ गते ३:०४ मा प्रकाशित

thapa

 

फुलको थुंगा बगेर गयो ,गंगाको पानीमा …….त्यो एक घण्टा कार्यक्रम ढिला हुदा हामीले धेरै कुरा गर्यौ l भण्डारी भाईले मलाई विश्व प्रकाश शर्माको बारेमा पुरा बताई दिए र म छक्क यस अर्थमा परे कि सानो फुच्चे र धेरै कुरा जान्ने रहेछ भन्ने लाग्यो l

डिसेम्बर १ तारिख नै भनेका थिए माघ ८ गते संबिधान आउदैन ,उनको भबिष्य वाणी मिल्यो किनभने उनलाई थाहा रहेछ राजनीतिको खेल l दुई पटक भेटेपछि विष्णुहरि भाईले कहिले नभेट्ने गरि हामीलाई छोडेर गए l एक पथ प्रदर्शक र एक आत्मीय भाई

प्रतिक्रिया