मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं १८:०१
वासिङटन डिसी 08:16

अमेरिकाका बुद्धिजीवी माघ ८ गते बारे यसो भन्छन

इनेप्लिज २०७१ माघ ६ गते १:१७ मा प्रकाशित

bj

 

मुलुक संकटको भुमरीमा जकडिदै गै रहेको अवस्थामा सङ्किर्णवादबाट राष्ट्रलाई जोगाउन सबै राजनीतिक दलका नेता जिम्मेवार बन्नु पर्नेमा एकातिर छ भने जनतालाई लोकतान्त्रिक संविधान दिन सबै राजनीतिक दलहरुले लचकता अपनाई … ,

सबैको सहभागिताबाट बनेको संबिधानको आयु लामो हुन्छ l तर प्रक्रिया अपनाई संबिधान आउछ भने त्यो जल्छ र च्यातिन्छ l यदि संबिधान जल्छ र च्यातिन्छ भने त्यसको कुनै अर्थ हुदैन l माघ ८ गते संबिधान बन्न सक्ने अवस्था छैन ,प्रक्रियाबाट पनि जान सकिन्छ l  तर त्यो भएमा कसै लाई क्षणिक फाईदा होला तर त्यो समस्याको समाधान हैन  l

 

प्रतिक्रिया