अमेरिकाका बुद्धिजीवी माघ ८ गते बारे यसो भन्छन
इनेप्लिज
२०७१ माघ ६ गते १:१७ मा प्रकाशित
मुलुक संकटको भुमरीमा जकडिदै गै रहेको अवस्थामा सङ्किर्णवादबाट राष्ट्रलाई जोगाउन सबै राजनीतिक दलका नेता जिम्मेवार बन्नु पर्नेमा एकातिर छ भने जनतालाई लोकतान्त्रिक संविधान दिन सबै राजनीतिक दलहरुले लचकता अपनाई … ,
सबैको सहभागिताबाट बनेको संबिधानको आयु लामो हुन्छ l तर प्रक्रिया अपनाई संबिधान आउछ भने त्यो जल्छ र च्यातिन्छ l यदि संबिधान जल्छ र च्यातिन्छ भने त्यसको कुनै अर्थ हुदैन l माघ ८ गते संबिधान बन्न सक्ने अवस्था छैन ,प्रक्रियाबाट पनि जान सकिन्छ l तर त्यो भएमा कसै लाई क्षणिक फाईदा होला तर त्यो समस्याको समाधान हैन l
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया