मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०६:३२
वासिङटन डिसी 20:47

अमेरिका बासि बिबेकसिल नेपाली समुदायमा मेरो निबेदन छ कि एन आर एन अमेरिकाको आसन्न निर्बाचनमा मेरो उम्मेदवारी दिने इच्छा सार्बजनिक गर्दछु .

इनेप्लिज २०७१ माघ ५ गते ३:२५ मा प्रकाशित

सर्ब प्रथम त् “Judge your self from other eye “अर्थात आफ्नो मुल्यांकन अरुको आँखा बाट गर “भन्ने मर्म बाट  म निर्देशित  भएको हुँदा अधक्ष्य ,बरिष्ठ उपाधक्ष्य वा महासचिब मध्य कुन पदमा मलाइ योग्य देख्नु हुन्छ ?उम्मेदवारी दर्ता गर्ने दिन सम्म यहाँ हरु बाट प्राप्त ” मत “बाट म  निर्देशित हुने छु .कुनै पनि पदमा हुन्न भन्नु हुन्छ भने पनि कारण सहित आफ्नो मत दिनु हुन् अनुरोध गर्दछु .मतदाता हरुको मनोभावना लाइ म शिरोधार्य गर्दछु

प्रतिक्रिया