मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २३:५५
वासिङटन डिसी 14:10

डिसीमा एनआरएन अमेरिकासंग चिरफार कार्यक्रम

इनेप्लिज २०७१ माघ ४ गते १९:५० मा प्रकाशित

nrn dc 089
हामी विदेशमा पनि एकत्रित छैनौ  l ,महिलाको प्रतिनिधित्व गर्दै बोस्टनबाट आएकी महिला सामाजिक कार्यकर्ता बिष्णु माया परियारले एनआरएनमा महिला प्रतिनिधि हुनु पर्ने खाचो देखिएको महिलाहरुको बारेमा वकालत गरिएता पनि ब्यबहारमा पक्षपात हुने गरेको बताईन l

मुलुकमा माघ ८ गते संबिधान जारी हुने गम्भीर बिषयमा एन आर एनले एउटा पनि दबाब सिर्जना गर्न बिज्ञप्ति पनि निकाल्न नसकेकोमा दुख व्यक्त गर्दै

प्रतिक्रिया