शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:२५
वासिङटन डिसी 11:40

भूगोलको नेपालबाट हिडेको तर भावनाको नेपालमा आई पुगेको :राजेन्द्र लिंग्देल

इनेप्लिज २०७१ माघ ४ गते १३:४० मा प्रकाशित

nrn dc 042

आफु भूगोलको नेपालबाट हिडेको थिए तर अहिले भावनाको नेपालमा आई पुगेको छु l गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाण पत्र तथा राहदानी उपलब्ध गराउने ,दोश्रो कारोबार ,आवगमन ,उद्योग ब्यापारमा सहजता उपलब्ध गराउने ,तेश्रो दुनियाको जुनै पनि ठाउँमा गैर आवासीय नेपाली बसे पनि मतदानको अधिकार दिन पाउनु पर्ने कुरा रहेको स्पस्ट रहेको बताए l

६२ /६३ पछि जो गणतन्त्र ,धर्म निरपेक्ष ,संघियता जबर्जस्ति लादिएको छ त्यो नेपाली जनताको सहमति बिपरित ,नेपाली जनताको चाहना बिपरित ,लोक परम्परा बिपरित ,प्रजातान्त्रिक पद्धति बिपरित केहि सिमित दलका नेताहरुको मनो आंकाक्षा 

प्रतिक्रिया