मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

एक बर्षअघिदेखि नै मर्न चाहन्थे उनी

इनेप्लिज २०७१ माघ ३ गते १५:१८ मा प्रकाशित

Bishnuhari-bhandari-USA1 Bishnuhari-bhandari-USA

अमेरिकाको भर्जिनियामा मृत अवस्थामा भेटिएका विष्णुहरि भण्डारीको मृत्यु प्रकरण अझै रहस्यमै छ ।

तर, उनी एकबर्षदेखि नै जीवनदेखि विरक्त देखिएको पाइएको छ । अर्थात, एकबर्ष अघि उनले आफ्नो मृत्युका विषयमा सुसाइड नोट स्वरुप लेखेको गीत भेटिएको छ ।

प्रतिक्रिया