अमेरिकामा नेपाली युवाको मृत्यु प्रकरण : एक बर्षअघिदेखि नै मर्न चाहन्थे उनी
भर्जिनिया, ३ माघ । अमेरिकाको भर्जिनियामा मृत अवस्थामा भेटिएका विष्णुहरि भण्डारीको मृत्यु प्रकरण अझै रहस्यमै छ । तर, उनी एकबर्षदेखि नै जीवनदेखि विरक्त देखिएको पाइएको छ । अर्थात, एकबर्ष अघि उनले आफ्नो मृत्युका विषयमा सुसाइड नोट स्वरुप लेखेको गीत भेटिएको छ ।
झण्डै एक वर्षअघि आफ्नो फेसबुकको वालमा पोष्ट गरेको उनको सन्देश एक वर्षपछि उनको जीवनमा ठ्याक्कै मेल खाएको छ । उनले अक्षरमार्फत जुन आशय पोखेका थिए, त्यो आशय पूरा गरेका छन्, अर्थात उनले मृत्यु रोजेका छन् । अर्थात एक बर्षअघि नै फेसबुकमा उनले पोष्ट गरेको यो पँक्ति आज ‘सुसाइड नोट’ बन्न पुगेको छ । दुई वर्ष अघि डिभी परेर अमेरिका आइपुगेका विष्णुहरिको मृत्युको खवरले भण्डारी परिवारसहित अहिले सिंगो गाउँ नै शोकमग्न भएको छ । नेपालको लोकप्रिय अनलाइन पत्रिका दैनिक नेपाल डटकमले सुसाइड नोटसहित उनको मृत्युको बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छ ।
विस्तृतमा पढ्न यहाँ क्लीक गर्नुहोस् :
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया