NRNA अमेरिकको सदस्यता वितरण नविकरण गर्ने मिति नजिकिदै
इनेप्लिज
२०७१ माघ २ गते १८:२७ मा प्रकाशित

बिकास राज न्यौपाने, अमेरिका
गैर आवासीय नेपाली सङ्गठन अमेरिकाको सङ्गठन बिस्तार कार्यले तीव्रता लिन थालेको छ I सदस्यता वितरण तथा नविकरणको नजिकिदै गरेको अन्तिम मिति ३१ जनवरीलाई मध्यनजर गरेर विभिन्न ठाउहरुमा कार्यक्रमहरू सञ्चालन भइरहेको छ I
NRNA को महत्व अब सबैले बुझ्दै गरेको अनुभव हुन थालेको छ, त्यसैले सदस्यता ग्रहणको हलर नै चलेको छ I यसै सन्दर्भमा गत १४ जनवरी बुधवारका साँझ टेक्सासको यूलेस शहरमा सामुहिक रुपमा करिब दुई/तीन दर्शन भन्दा बढीले NRNA सदस्यता लिए I नेपाली समाज टेक्सस एवंम् ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष तथा स्थानिय अग्रणी समाज-सेवी राम सी पोखेरलको सक्रियतामा भएको सो कार्येक्रममा राजन श्रेष्ठ, विकल ढकाल, बिशाल शर्मा, सुजन ढकाल, नबिन के भट्टराई, गौरब ढुंगाना, प्रविन ढकाल, सगुन दाहाल, सबिन अमगाई, सन्दिप श्रेष्ठ, लगायत स्थानीय नेपालीहरूको उपस्थिति थियो I
NRNA अमेरिकाका सदस्य लिन चाहने गैर आवासीय नेपालीहरुले यो लिंकमा https://nrnnccusa.org/nrn- registration-2015/ क्लिक गरि सदस्यता लिन सकिने छ I

गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
प्रतिक्रिया